९ मंसिर २०८३, मंगलवार

नेपालगन्ज उपमहानगरपालिका भित्र साडे गोरुको आतंक , २ जना घाइते , पसल र बाइकमा तोडफोड

एसीपी संवाददाता

९ श्रावण २०८२, बिहीबार १३:५२ मा प्रकाशित

नेपालगन्ज – नेपालगन्ज उपमहनगरपालिका भित्र गोरुहरुले अताङ मचाएको छ । स्थानीयहरुले घरमा पाल्ने गरेका गाई गोरु खुल्ला छोडदा समेत समस्या उत्पन्न भएको हो कि ? यो विषयमा संबंधित निकायको समयमा ध्यानाकर्षण हुने जरुरी रहेको छ ।

नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर ८ सबै भन्दा ब्यस्त बजार त्रिभुवन चोकमा गोरुहरुले अताङ मचाएको छ । त्रिभुवन चोक देखि रानी तलाउ रोडमा साढेले हानेर वडा नम्बर ८ लखेरन टोल का अमित लखेर र अन्य १ जना घाइते भएका छ्न । यस्तै गोरु आतंकले दिपेश कोल्ड स्टोर , राहुल कोल्ड स्टोर र २ वटा बाइक १ वटा स्कुटी मा ठोकिँदा बाइक र स्कुटि छती भएको हो ।

संबंधित निकायले समयमा ध्यान दिन जरुरी छ नेपालगन्ज वडा नम्बर ८ का ब्यपारी हरुले आफ्नो गुनासो राखेका छ। यो बिसयमा नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट र उप मेयर कम्रुद्दिन राईको समेत ध्यानाकर्षण हुन जरुरी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x