११ भाद्र २०८३, बिहीबार
जनमत पार्टीकाे बढैयाताल गाँउ पालिका स्तरीय १५ सदस्यीय समिति सर्व सहमति बाट गठन
बदिया , भादाै ७ गते । मा.अब्दुल खान को पहलमा तथा केन्द्रीय कार्यकारिणी सदस्य हरपाल सिंह साेडी को प्रमुख आथित्व तथा केन्द्रीय सदस्य अनवर खानकाे उपस्थितिमा जनमत पार्टीकाे बढैयाताल गाँउ पालिका स्तरीय १५ सदस्यीय समिति सर्व सहमति बाट गठन गरियाे ! समितिका अध्यक्षमा लक्षु खटिक,उपाध्यक्षमा दुखी राम ,सचिवमा राम सुरत , कोषअध्यक्ष मीना खटिक , लगायत सदस्यहरू चुनिएका छन्!
कार्यक्रममा जनमत पार्टी बर्दियाका जिल्ला अध्यक्ष राजेश यादव,जिल्ला उपाध्यक्ष सुनील यादव,जिल्ला प्रवक्ता राम दुलारे साेनकर ,राम गाेपाल यादव लगायत नेता तथा कार्यकर्ता हरूकाे उपस्थित रहेकाे थियाे!नव गठित समितिका पदाधिकारीहरूलाई सफल कार्यकालकाे शुभकामनाका साथै कार्यक्रममा साथ र सहयाेग दिने सम्पूर्ण नेता कार्यकर्ताहरूलाई लगायतको रहेको थियाे ।
Subscribe
Login
0 Comments


