११ जेष्ठ २०८३, सोमबार

अमेरिका इरान सहमति नजीक

एसीपी संवाददाता

११ जेष्ठ २०८३, सोमबार १३:३७ मा प्रकाशित

इरान माथी अमेरिकी आक्रमण र बिश्व भरी  तनाव का बेला अमेरिका , इरान शान्ति प्रस्ताव तिर जाने बाटो बन्दै गएको छ तर बिवाद भने झन जटिल हुँदै गएको छ ।

अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको एक जना श्रोतको दाबी रहेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयले सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्ने हो कि भन्ने अनुमान गरिएको हो ।

आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, प्रस्तावित सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न बाँकी रहेको र त्यसका लागि थप समय आवश्यक पर्न सक्ने उल्लेख गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x