झापाको बाट एक बंगलादेशी नागरिक पक्राउ , अबैध रूपमा नेपाल छिर्ने योजना
झापाको काँकडभिट्टा नाकाबाट एक बंगलादेशी नागरिक पक्राउ
भारतको पानीट्यांकी हुँदै मेची खोलाको बाटो प्रयोग गरी अनधिकृत रूपमा नेपाल प्रवेश गरेका ३३ वर्षीय मोहम्मद सैफुल इस्लामलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, काठमाडौं पठाइएको छ।
के अब सीमा सुरक्षामा थप कडाइ आवश्यक छैन र नेपाल सरकारले यस तर्फ ध्यानाकर्षण गर्न जरुरी भएको छ ।
बाङ्लादेश सङ जोडिएको छिमेकी मुलुक भारतको पश्चिम् बङालमा भारतिय जनता पार्टीको सरकार आए देखि नै अबैध रूपमा भारतमा बसोबास गर्ने रोहिङ्या र बाङ्लादेशी नागरिक अबैध रूपमा बसेका पाकिस्तानी नागरिक अब त्यहा बाट नेपाल आउन लागेका हुन । पश्चिम् बङाल सरकारको कडा एक्सन शुरु गरेकोले उनलाई नेपाल सहज देश हुने भनेर नेपाल प्रवेश गर्न शुरु गरेका छ्न ।
नेपालमा विभिन्न बहानामा बाङ्लादेशी नागरिकलाई र रोहिङ्या नागरिक लाई नेपाली कागज बनाउने ठुलो टिम काठमाडौंमा रहेको छ । काठमाडौंको टोलिले पहिले इनिहरुलाई नेपाली भासाको ज्ञान् दिने अनि नागरिकता बनाईदिने गरेको हो ।
त्यस पश्चात् बिस्तारै सुकुम्बासी आयोगमा नाम दर्ता गराउने घर जग्गा दिलाउने काम गरेका छ्न ।



