बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा एक जना नेता दादागिरीले तत्तियो बजार , हामीले यस्तै जनप्रतिनिधि चुनेका हौं ?
नेपालगन्ज उपमहानगरपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष अयुव सिद्दीकीको ले गरेको व्यवहार , बोलेका अपशब्द बारे समाजिक संजालमा निकै चर्चा बनेको छ ।
सार्वजनिक रूपमा यसरी जनता डर धम्कि देखाउनु र भगाउने भिडियो/तस्विरमा प्रष्ट देखिन्छ कि कसरी उनले जनतासँग अमर्यादित व्यवहार गरिरहेका छन्।
यो कुनै एक व्यक्तिको समस्या होइन, वार्ड नम्बर ३ का धेरै जनताले यस्तै दुर्व्यवहार भोग्दै आएका छन्। यस्ता जनप्रतिनिधिलाई जनताले किन भोट दिएर जिताएका के गाली खाने भनेर ?
यस बारेमा नेपालगन्ज उपमहानगरपालिका र प्रधानमन्त्री बालेन शाह , गृहमन्त्री सुदन गुरुङ ले यस तर्फ सङ्यान लिन जरुरी रहेको छ ।
के जनताको सेवकले जनतामाथि नै यस्तो व्यवहार गर्न सुहाउँछ? के हामीले चुनेको प्रतिनिधिले हामीलाई नै गालीगलौज र अपमान गर्ने हो? यस्तो व्यवहार अक्षम्य छ र यसको कडा विरोध गर्दछौं स्त्थानीयको गुनासो रहेको छ ।


