९ श्रावण २०८३, शनिबार

आन्दोलन पछि भारतिय शिक्षा मन्त्रीको राजीनामा

एसीपी संवाददाता

९ श्रावण २०८३, शनिबार १५:४७ मा प्रकाशित

NEET-UG विवाद र भारत  भरी शुरु भएको  छात्र आंदोलन का बीच  भारतिय केंद्रीय शिक्षा मंत्री धर्मेंद्र प्रधान ले प्रधानमंत्री नरेंद्र मोदी  ले आफ्नो राजीनामा दिएका छ्न । 

बिद्यार्थी आन्दोलन अनियन्त्रित हुँदै गएपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका हुन। अब पालो इजरायललाई फादर ल्याण्ड मान्ने र नेपालमा हिन्दू गणतन्त्रको अभ्यासमा लागेका नरेन्द्र मोदीको
नेपालको भन्दा भिन्न र शान्तिपूर्ण रूपमा आन्दोलन भैरहेको छ । आन्दोलनलाई शान्त पार्न नरेन्द्र मोदी सरकार सफल भएका छ्न । उनको सम्बोधनको असार देश भर विद्यार्थीमा परेको हो र आन्दोलन पछि वार्ता सफल भएको हो ।

राजीनामा किन ?  आन्दोलन किन ? 

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेको छ ।

निट पेपर लिक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका छन् ।

‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु,’ उनले लेखेका छन् ।

यसअघि कांग्रेससहितका विपक्षी दलहरूले पनि शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x