२८ श्रावण २०८३, बिहीबार
प्रधानमन्त्री ओलि र चिनियाँ राष्ट्रपति पिङ पुत्ला दहन
दार्चुला । चिनियाँ कम्युनिस्टसंग मिलेर संसद विघटन गरेको आरोप लगाउदै बि पि अध्यन युवा सर्कल दार्चुलाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलि र चिनियाँ राष्ट्रपति सिजिङ पिङको पुत्ला जलाएका छन्।
कम्युनिस्ट शासन चाहिदैन, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाइदैन जस्ता नारा समेत सर्कलका युवाहरुले लगाएका थिए।
चिनले बिस्तारबादी नितिलिएर कहिले आन्तरिक मामिलामा हस्तक्षेप गर्छ कहिले सिमा अतिक्रमण गरेर जनतालाई दु:ख दिने काम गरेको युवाहरुको गुनासो रहेको छ। पहरानेपाल बाट



[…] प्रधानमन्त्री ओलि र चिनियाँ राष्ट्रप… […]