११ मंसिर २०८३, बिहीबार
विश्व हिन्दु युवा संघको जिल्ला प्रवक्तामा नेविसंघ नेता भण्डारी मनोनित
विश्व हिन्दु युवा संघ बैतडीको जिल्ला प्रवक्ता मा ने वि संघ बैतडी का नेता अनिल भण्डारी चयन हुनुभएको छ।
बुधवार एउटा पत्र निकाल्दै विश्व हिन्दु युवा संघ बैतडीका जिल्ला अध्यक्ष लक्ष्मन भण्डारीले उहाँलाइ चयन गरेको जानकारी दिनुभएको छ।
यस अघि उक्त संस्थाका जिल्ला सदस्य भइसकेका ने वि संघ का नेता भण्डारीको उच्च मुल्यांकन गर्दै उँहालाइ जिल्लाको प्रवक्ता मा मनोनित गरेको जिल्ला अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ।



Tqu acp news