११ मंसिर २०८३, बिहीबार
खजुरामा केपि ओलि समुहको कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री प्रमुख अतिथि
नेकपा (केपी ओली) समूहको आयोजनामा आज सोमबार बाँकेको खजुरामा जिल्ला स्तरीय कार्यकर्ता भेला भएको छ ।
प्रदेश इन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितीमा खजुरा एकनम्बरमा कार्यकर्ता भेला भएको हो । विभाजनको संघारमा पुगेको अवस्थामा ओली पक्षधरले पहिलो पटक जिल्ला भेला आयोजना गरेको हो । भेलामा जिल्लाभरका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
Subscribe
Login
0 Comments


