११ मंसिर २०८३, बिहीबार

अन्तर्कृया तथा पहिचान बादी मन्चहरुको १२ अन्र्तक्रिया अभियान सम्पन्न

एसीपी संवाददाता

२८ पुष २०७७, मंगलवार ०३:२६ मा प्रकाशित

सँघिय लोकतान्त्रीक राष्ट्रिय मँच, खसान राष्ट्रिय सँघर्श समिति र सँघिय दलित सिल्पी मन्च समेतको पहिचान बादीहरुको टिम करिब १२ दिनको प्रदेश नम्बर ६,७ र ५ का तरात तथा उपत्यका भ्याली भित्र पर्ने कंचनपुर , कैलाली, सुर्खेत, नेपाल गन्ज र दाङ जिल्लाहरुका विभिन्न स्थानहरुमा पहिचानको सँघिययता र सह अस्तित्व बाद मुल नारा लगेर जिल्ला सदरमुकाम वडा, गापा र नपा जिल्ला सदरमुकाम र प्रदेशहरुमा भेटघाट छलफल अन्तर्कृया तथा पहिचान बादी मन्चहरु गठन गर्दै आज पौष २७ गते अपरान्ह १६स्ण्ण् बजे दाङ घेराही स्थित उध्योग बाणिज्य महासँघको सभाहलमा दाङ जिल्ला स्थरिय १३ सदस्यीय मन्च गठन गरि यश चरणको अन्तिम कार्यक्रम सम्पन्न गरेर आफ्नो गन्तव्य तर्फ लाग्यौ । पुर्व निर्धारित कार्यक्रम अनुसार अत्यन्त सफल रहेको यश पटक को सँगठन बिस्तार कार्यक्रममा सहभागी हुने र नवगठित मंचहरुमा आवद्ध भै विभिन्न समिति तथा मन्च हरुमा मनोनीत हुनुहुने पदाधिकारी तथा केन्द्रिय टिममा आउनु भएका पहिचान बादी नेता तथा सलोराम का अध्यक्ष श्री कुमार लिङ्ग्देन मिराक, अर्थ सचिव बिश्नु याक्सो शन्ता लिम्बू,दलित मंच का महासचिव सर्मिला बागचन, सुर्य लिम्बु ज्यु लगायत टिमका सम्पुर्ण सहयात्रीहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछौ । केन्द्रिय उपाध्यक्ष तथा ७ नम्बर प्रदेश सँयोजकले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x