१२ मंसिर २०८३, शुक्रबार
सरसफाई कर्मीको चरम लापरबाही
नेपालगन्ज उप-महा नगरपालिकाले सरसफाइको अभियान गर्न निजि कम्पनी सङ सम्झौता गरे पनि अहिले वडा नम्बर २ न्यु रोडमा दुई दिन देखि सरसफाइकर्मीको चरम लापरबाही देखिन थालेको छ
। हरेक दिन सरसफाइ गर्ने अभियान कता हराउँछ ? ठुलो-ठुलो स्लोगनले मात्र पुग्दैन यसका लागि सहि समयमा सरसफाइ गर्न आवस्यक छ । न्यु रोडको प्रतीक्षालय नजिकै फोहोर थुपारेर राख्द समेत नगरपालिका बाट फोहोर उठाउन न आएको स्थानीयहरुले गुनासो पोखेका छन ।
Subscribe
Login
0 Comments


