१२ मंसिर २०८३, शुक्रबार

युवा संघ, नेविसंघ बिबेकशिलद्वारा दिप प्रज्वलन

एसीपी संवाददाता

११ फाल्गुन २०७७, मंगलवार १५:५९ मा प्रकाशित

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेपछि काठमाडौंमा दीप प्रज्वलन गरिएको ।

सर्वोच्चको फैसलापछि नेकपा प्रचण्ड–नेपाल पक्ष युवा संघ, नेपाल बिद्यार्थी संघ र बिवेकशिल पार्टीले काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमाा सहभागीहरुले अदालतको फैसलाले मुलुक ठूलो दुर्घटनाबाट बचेको बताए ।

उनीहरूले प्रतिगमनविरुद्ध नारा लगाएका छन्। त्यस्तै उनीहरुले न्यायालय ‘वी लभ यू’ भन्दै खुसीयाली मनाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x