१२ मंसिर २०८३, शुक्रबार

राष्ट्रवादीको र्‍याली प्रदर्शन

एसीपी संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार ०९:५९ मा प्रकाशित

राष्ट्रवादी केन्द्र नेपालले ¥याली निकालेको छ । j

राष्ट्रिय पूँजी र लगानीको सुरक्षा सहित बौद्धिक सनातन धर्म सापेक्ष  राष्ट्र कायमको माग गर्दै राष्ट्रवादी केन्द्र नेपालले शुक्रबार राजधानीमा ¥याली निकालेको हो । ¥यालीमा विभिन्न भेष भुषाको पहिरन गरेका मानिसहरुको सहभागीता रहेको थियो । ¥यालीमा सहभागिहरुले  पञ्यबाजा लगायतका धुनहरु बजाउदै नेपालको राष्ट्रिय भण्डालाई बोकिरहेका थिए  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x