१२ मंसिर २०८३, शुक्रबार

दलित मुक्तिका लागि देश भरी अभियान र प्रशिक्षण कार्यक्रम शुरु

एसीपी संवाददाता

८ चैत्र २०७७, आईतवार ०६:२० मा प्रकाशित

  • रास्ट्रीय दलित मुक्ति अभियानको आयोजनामा गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण भेलाले दलित मुक्तिका लागि बागमती प्रदेश कमिटी समेत गठन गरिएको छ । तेजु परियारको संयोजकमा १७ सदस्य टिम गठन भएको हो । राजधानीमा आयोजना गरिएको प्रशिक्षणमा देश भरी १ सय ३७ जना भन्दा बढीको सहभागी रहेको थियो । कार्यक्रमको सभापतित्वमा सम्झना संकरको रहेको थियो भने प्रमुख अतिथिका रूपमा दलित अभियानका केन्द्रिय सयोजक प्रेम बिसि रहेका थिए । अभियान मुख्य उद्देश्य भने नेपालमा दलित समुदायलाई अहिले पनि समाज विभेद हुँदै आएको छ । हामी २१ औ सताब्दिमा आउँदा समेत नेपाली दलितहरु उत्पीडनमै रहेको यसको अन्त कसरी गर्ने बिसयमा सहभागीहरुले जोड दिए । विभेदमा परेका दलित समुदायको पुर्ण हक अधिकार र पहिचान प्राप्तिका लागी ” दलित मुक्तिको एउटा आधार , पहिचान सहितको बिशेषअधिकार ” भन्ने मुलनाराका साथ यो अभियान देश भर गर्ने आयोजकले जनाएको छ । दलितको हक अधिकारका लागि गौरवमय अवस्था बारेमा काठमाडौंमा बृहत कार्यक्रम गोष्ठी भएको हो   दलित अगुवा, कार्यकर्ता भेलाले जनाएको छ । काठमाडौ स्थित सबै दलित अगुवाहरु सहभागीता रहेकोे केन्द्रिय संयोजक प्रेम बिसिले जनाएका छन ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x