१२ मंसिर २०८३, शुक्रबार
पाटे बाघको छाला सहित ४ जना पक्राउ
पठाउने जिप्रकाले जनाएको छ ।
पक्राउ परेको व्यक्तिहरूको विवरण:-
१. नामथर :- गंग बहादुर खत्री
ठेगना :-जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.वडा नं.११
उमेर : ५० बर्ष
२. नामथर :- प्रकाश खत्री
ठेगना :- जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.वडा नं.११
उमेर :- २० बर्ष
३. नामथर :- चन्द्र अधिकारी
ठेगना :- जिल्ला दैलेख भगवतीमाई गा.पा.वडा नं.४
उमेर :- ३९ बर्ष
४. नामथर :- जयलाल नेपाली
ठेगना :- जिल्ला जुम्ला तिला गा.पा.वडा नं.४
उमेर : – ३८ वर्ष
कानुनी ब्यबस्था:-
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम १ लाख देखी २५ लाख सम्म जरिवाना र १ वर्ष देखी १० वर्ष सम्म कैद सजाय हुन सक्ने ।
Subscribe
Login
0 Comments


