१२ मंसिर २०८३, शुक्रबार

रोकिएन सेनाको ज्यादती, शनिबार थप पाँच जनाको मृत्यु

एसीपी संवाददाता

२३ चैत्र २०७७, सोमबार ०४:०७ मा प्रकाशित

म्यानमारमा रोकिएन सेनाको ज्यादती, शनिबार पाँच जनाको मारिए
एजेन्सी । म्यानमारमा प्रजातन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएकामाथि सेनाले गरेको दमनमा शनिबार थप पाँच जनाको मारिएका छन् ।

फेबु्रअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि म्यानमारमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ ।

सैनिक सत्ताले प्रजातन्त्रको पक्षमा प्रदर्शन गरिरहेकामाथि बल प्रयोग गरेको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x