भारत सरकारको सहयोगमा फत्तेबाल आन्खा अस्पतालको भवन उदघाटन
श्याम कुमार शाहु । नेपाल भारत सहकार्य अन्तर्गत विभिन्न कार्यक्रमको उदघाटन गरिएको छ । भारतीय दूतावासको प्रशासन प्रमुख श्री करुण वंशलले भारत सरकारको नेतृत्व गर्दै ८ करोड ९२ लाख अनुदानको दिएको दुई परियोजनाको उदघाटन गर्नु भएको छ । भारत सरकारको सहयोगमा निर्मित दुई परियोजनाहरुको उद्घाटन वन्शालले चैत्र २२ गते फत्तेबाल आन्खा अस्पताल अध्यक्षको संयुक्त रुपमा नेपालगञ्जको भर्खरै अपग्रेड गरिएको फत्तेबाल आन्खा अस्पतालको उद्घाटन कार्यक्रम सम्पन्न भएको प्रबन्ध निर्देशक डा.कौशल किशोर बर्माले बताउनु भयो । बिगत ५ बर्षबाट पहिले नै जिल्ला बिकस समिती रहेको बेला देखि नै यो योजना बनेको हो तर जिल्ला समन्वय समितिको ढिलाई का कारण अहिले कार्य सप्पन्न भएको हो । साथै जिल्ला समन्वय समितिले १ करोडको सहयोग उपलब्ध गराएको छ । उनले चैत्र २३ गते जिल्लाको लमही बजारमा निर्माण गरिएको राप्तीमा रहेको शीत भणडार स्टोरको उद्घाटन गर्दै मेयर र अन्य नगरपालिका अधिकारीहरूसँग मिलेर उद्घाटन गरेका हुन ।
यी दुबै परियोजनाहरू नेपाल-भारत विकास सहकारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको रूपमा सम्पन्न भएका छन्। भारत सरकारले ४ करोड ६६ लाखको अनुदानमा बनेको नयाँ अस्पताल भवनमा जनरल वार्ड, प्राईभेट वार्ड,यो अपरेसन थिएटर, प्रशिक्षण कोठा, क्वार्टर सुविधा डाक्टरको लागी उपलब्ध छ । यसैगरी भारत सरकारको ४ करोड २५ लाख गरि लागतमा शीत भणडारको उदघाटन गर्नु भएको हो । ३२ हजार एमटि मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गरिएको छ भने नेपाल सरकार र उपभोक्ता समितिको सहयोगमा विभिन्न परियोजना गर्ने जनाएको छ ।
नेपालका बिभीन्न १४ जिल्लामा डायग्नोस्टिक स्क्रिनिंग एण्ड ट्रीटमेन्ट (डीएसटी) र मोतीबिन्दु सर्जिकल क्याम्पहरू सञ्चालन गर्न जिल्लाका टीटी र ग्रामीण विद्यालयहरूमा नेत्र शिविर सञ्चालन गर्न हालसम्म २० . ९९ करोड अनुदान सहयोग गर्दै नेपाल सरकार ज्योति संघ, भारत सरकारलाई उपलब्ध छ। यसैगरी भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई उपहारका रूपमा सवारी साधन उपलब्ध गराएको छ र स्कूली बालबालिकाको लागि नेत्र शिविर सञ्चालन गर्ने बनाएको छ।
भारत सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई ठूलो महत्त्व दिएका छन्। भारत सरकारको अमेरिकी डलरको आर्थिक सहयोगमा वर्षको भूकम्पमा क्षतिग्रस्त नेपालका १० कार्यरत नेपालका विभिन्न सरकारी र गैर-नाफामुखी संस्थाहरूलाई भारतले एम्बुलेन्स उपहार स्वरूप प्रदान गरेको छ। तस्बिर सहयोग – प्रबन्ध निर्देशक डा.कौशल किशोर बर्मा
























