१६ आश्विन २०८३, शुक्रबार
विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि
विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले मेयर कप क्रिकेटको उपाधि जितेको हो । किर्तिपुर क्रिकेट मैदानमा १ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।यसअघि सुदूपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन जोडेको थियो । प्रतियोगिताको विजेताले टोली एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गर्यो । यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार प्रप्त गर्यो ।
Subscribe
Login
0 Comments


