१३ आश्विन २०८३, मंगलवार

भारतबाट नेपाल फर्किएका ३ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२८ चैत्र २०७७, शनिबार १५:०५ मा प्रकाशित

भारतबाट नेपाल फर्किएका ३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगंज- भारतबाट नेपाल फर्किएका ३ जनामा कोरोना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेकोले भारतबाट फर्किएका बैजानाथा -३, बाँके निवासी २७ वर्षीय पुरुष, बारबर्दिया -७ निवासी २५ वर्षीय पुरुष र नारायण गाउँपालिका-५ दैलेखका २१ वर्षीयपुरुष गरि ३ जनालाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
हालसम्म जमुनाह हेल्प डेस्कमा शंकास्प्द १सय ९ जनालाई कोभिड जाँच गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x