१२ मंसिर २०८३, शुक्रबार

प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषितले सम्मानित

एसीपी संवाददाता

२९ चैत्र २०७७, आईतवार १५:५९ मा प्रकाशित

श्याम कुमार शाहु । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्‍याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे ।

संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे ।

बाँके प्रहरी प्रमुख राना जिल्लामा आएदेखि हालसम्म फरार भएका अपराधीहरू पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएकाे छ भने सफलता पनि पाईरहेकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x