१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जमा रहस्यमय घटना तान्त्रिक बिधिले मसान पुजा

एसीपी संवाददाता

१६ मंसिर २०७८, बिहीबार ०५:३४ मा प्रकाशित

१६ गते मङ्सिर २०७८ । श्याम कुमार शाहु – नेपालगन्जमा एउटा रहस्यमय घटना फेला परेको छ । प्रख्यात घटना तेलि समुदाय अथवा साहु समुदायका ब्याक्तीको मृत्यु भए पश्चात् तेस माथी पुजा पाठ गरि मसान जगाउने गर्छ्न । सो हि घटना नेपालगन्जमा भएको हो । फुलटेक्रा वडा नं ६ निवासी पावन साहूको धर्म पत्नी आरति साहूको निधन सोमवार भएको थियो र मंगलवार दाह संस्कार भएकोले तान्त्रिक विधि अनुसार मसान जगाउने कार्य गरिएको हो । यसरी मसान जगाउने भनेको तान्त्रिक बिधिमा काम आउने गरेको हो । पौराणिक परम्परा अनुसार आईतवार , मंगलबारका दिन दाह संस्कार गरेको साहु समुदायका ब्याक्तीको दाह संस्कार भएको स्थानमा पुजा गरि सिद्दी प्राप्त गर्ने गरेको अनुमान गरिएको हो । मलामी गएको दिन बाट तेस्रो दिन घरकाले पनि पुजा गर्न जादा अरुले मसान सिद्दी गरेको अनुमान गरेका छ्न । हिन्दु श्मशान भुमी चौकिदार सङ नेपालगन्ज सोही स्थानका एक जना बर्मा थर गरेका ब्याक्ति सहित ६ जना राती १२ बजे हिन्दु शमशान भुमी पुगेर पुजा गरे चौकिदारले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] नेपालगन्जमा रहस्यमय घटना तान्त्रिक ब… […]

1
0
Would love your thoughts, please comment.x
()
x