७ कार्तिक २०८१, बुधबार

थारु कल्याण करिणी सभाले गरयो् असहाय परिवारमा राहत बितरण

एसीपी संवाददाता

२६ बैशाख २०७७, शुक्रबार ०९:२३ मा प्रकाशित

बैशाख २६ गते । थारु कल्याण कारिणी सभा , बाँके अध्यक्ष बिनोद थारुले लकडाउनका समय बिभिन्न असहाय परिवारलाई सहयोग गर्दे आउनु भएको छ ।

बिश्वमा फेलिएको महामारीको रुपमा कोरोना भाइरस कोभिड १९ को विरुद्धमा र अति बिपन्न परिवारको लागि चुल्हो बल्दै आएका छन् ।

यसै क्रममा शुक्रबार पनि बैजनाथ वडा नम्बर २ नौबस्ताका अति बिपन्न र मजदुरीको भरमा छाक टार्ने दुई घर परिवारलाई चामल र मस्क उपलब्ध गराई सहयोग गरेको थारु कल्याण कारिणी सभाका बिनाद थारुले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x