७ कार्तिक २०८१, बुधबार

निषेधित क्षेत्रमा चिनियाँ नागरिक, नागरिक र प्रहरीबीच झडप

एसीपी संवाददाता

२६ बैशाख २०७७, शुक्रबार १४:०१ मा प्रकाशित

फाइल / तस्बीर
https://www.youtube.com/watch?v=GmTy9F5Lz4A

घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।
झडपमा डिएसपीसहित ७ जना घाइते भएका छन् । शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट केहि चिनियाँ घाइते भएका छन् । यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्नेतसहित ४ प्रहरी घाइते भएका छन् । चिनियाँ नागरिकहरुले फुटपाथमा बसेर धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । २० जनाभन्दा बढी रहेका उनीहरु ’वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना दिन पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x