१० असार २०८३, बुधबार

नेपालमा अहिले मृतक संख्या १० गत जेठ २० गते पाल्पामा मृत्यू भएको ब्यक्तिमा कोरोना पुष्टि

एसीपी संवाददाता

२२ जेष्ठ २०७७, बिहीबार ११:०३ मा प्रकाशित

कोरोना भाइरसका कारण नेपालमा अहिले सम्म १० जनाको मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार दैनिक मिडियालाई जानकारी दिदै पाल्पाका पुर्वा खोालाका गते जेठ २० गते मृत्यू भएको थियो लगत्तै वहाँको स्वाब परिक्षण पठाएको थियो । जेठ २० गते मृत्यू भएका ब्यक्तिको आज बिहिबार कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा जनाएको छ । कोरोना भाइरस संक्रमित थप बिवरण केही बेरमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x