२१ बैशाख २०८३, सोमबार

सरकार पुर्ण रुपमा असफल भएको काँग्रेसका नेता खाँणको आरोप

एसीपी संवाददाता

२५ जेष्ठ २०७७, आईतवार ०७:१४ मा प्रकाशित

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रतिनिधी सभामा बोल्दै यो सरकार पुर्ण रुपमा असफल भएको आरोप लगाउनु भयो । यो कस्तो सरकार हो जनतालाई कोरोृना महामारीबाट जोगाउने हो कि उस्लाई कसम खुवाई घर पठाउने हो अब संक्रमितहरुलाई उपचार न हुदै घर पठाउने काम भइ रहेको छ । उपचारै नगरेर घर पठाउने यो कस्तो उपचार हो यो सरकार पुर्ण रुपमा असफल भइ सकेको छ प्रधानमन्त्री असफल भएका छन तर देश असफल हुनु हुदैन नेता खाँँणले बताउनु भयो । शिक्षा मन्त्रीले सरकारी बिद्यालयलाई कोरेन्टाइन बनाउने हो र निजी बिद्यालयलाई खोल्न लगाउने कस्तो निर्णय हो बुझन् सकेको छैन् । सबै सरकारी बिद्यालयमा रहेको कोरेन्टाइन सहि ब्यवस्थापन भएको छैन् । भर्ना कसरी लिने निजी बिद्यालय मात्र संचालन गरेर हुदैन नेता खाँण आरोप लगाउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x