१३ आश्विन २०८३, मंगलवार

प्रदेश हेर्दा चिटिक्क परेको जस्तो देखिएको तर भित्र धमिराले खाईसकेको -सभाषद शर्मा

एसीपी संवाददाता

३० जेष्ठ २०७७, शुक्रबार १४:२५ मा प्रकाशित


प्रदेश न.२ को प्रदेश सभामा बोल्दै नेपाली काङ्ग्रेसका प्रदेश सभाषद माननिय ओमप्रकाश शर्माले प्रदेश बाहीरबाट हेर्दा चिटिक्क परेको जस्तो देखिएको तर भित्र धमिराले खाईसकेको बताए । प्रदेश नम्बर २ कर्णाली प्रदेश भन्दा कम आम्दानी र पछाडी रहेको आरोप समेत लगाए।त्यसैगरि प्रदेश सरकारले २ अर्ब निकाल्नु भएको र अब त्यो २ अर्ब खोई भन्ने अवस्था नआयोस भन्ने प्रश्न पनि गरेका थिए । प्रदेश सरकार सङ्ग पैसाको कमि छैन भन्छ तर ४५ दिन सम्म एऋच् मेसिन सन्चालन छैन ।प्रदेश सरकार २५ लाख दिएर आफ्नो जिम्मेवारिबाट पन्छिन खोजेको बताए ।

यसमा प्रतिपक्षको पनि गल्ति छ , कमिकमजोरी रहेको छ । भर्खर जन्मेको प्रदेश सरकार यसलाई सबै मिलि हुर्काउनु पर्ने जिम्मेवारीका साथ अगाडी बढन थालिएको बेला सरकारका मुख्यमन्ती , मन्त्रीहरुलाई महगो महगो गाडी चाहिन्छ , क्वाटर चाहिन्छ , मन्त्रीको नाममा काम हुनु पर्यो रे । साँसद शर्माले सन्सद बिकाश कोष हामिलाई चाहिदैन , हामिलाई एकपैसा चाहिदैन ।संसदमा ३ दलको हाउस छ ।प्रत्येक दलबाट ५ (५ जना गरि पच्चीस जना हुन्छ त्यसबाट ३३ अर्ब हुन्छ अनि सबै ठिक हुन्छ । त्यसै गरि १० करोडमा पुरै कोरोनाको काम हुने समेत बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x