२१ बैशाख २०८३, सोमबार

तरुण दल कोहलपुर वडा न १ मा आइतबार सम्पन्न वडा भेला द्धारा ज्ञापन पत्र

एसीपी संवाददाता

३२ जेष्ठ २०७७, आईतवार १३:२९ मा प्रकाशित


नेपाल तरुण दल कोहलपुर वडा न १ मा आइतबार सम्पन्न वडा भेलाले तरुण दलका युवा नेता ईस्वर सिङ्खडाको अध्यक्षतामा ३८ सदस्यीय तरुण दल वडा कमिटी गठन गरेको छ । साथै वडा कमिटीको पहिलो बैठक बाट वडामा ज्ञापन पञ बुझाई स्थानीय सरकारलाई ज्ञापन पञ मार्फत सझाब र सचेत गरेको छ । ज्ञापन पत्रमा १.कोरेन्टाईनमा बस्ने व्यक्तिहरू लाई अन्य वडामा खाना सहितको व्यवस्था भएकोले सोहि स्थानमा खानको व्यवस्था गर्नुपर्ने । २.चमत परिक्षण सफल नभएकोले उअच परिक्षण गर्नुपर्ने , .विकाश तथा भौतिक निर्माण सम्बन्धमा , अव्यवस्थित बसोबास लाई व्यस्थित गर्नुपर्ने जस्ता अन्य मागहरू सहित पहिलो कार्यक्रम सम्पन्न भएको हो ।

आइतबार चयन भएको समितीको अध्यक्षमा लक्ष्मण सिंखडा उपाध्यक्ष अमृत पौडेल,याम ब थापा, भिम ब परिवार सचिव कमल नाथ योगि,सह,सचिव विष्णु शर्मा कोषाध्यक्षमा चन्द्र देबि चन्द सदस्यहरू प्रदिप शाही ,धनश्याम सुनार भिम कुवर,आशिष बि.क.,केशब देबकोटा,रमेश बि.क.,जंग बहादुर थापा,बिरभान सुनार,दिनेश ज्ञवाली ,निम बहादुर पाण्डे,सागर रोकाया,जित बहादुर सुनार,कमल पाईजा मगर,कुशल गिरि,नितु कुमार बम,कविता बि.क., गङ्गा बि.क.,मनिषा अगरलि,सिमा शर्मा,सुवास थापा,टेक ब.थापा, नेञ कंडेल,टेक ब.शाही,युवराज चथ,माधब सापकोटा,गङ्गाराम जैसी शेर ब खत्री,लोकेन्द्र चन्द,ईन्द्र परियार,हरि चौधरी , केशब शाही सहितको समिती चयन भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x