११ मंसिर २०८३, बिहीबार
डडेल्धुरा जिल्ला सदरमुकाम शुक्रबार देखि सिल

असार ६ गते । डडेल्धुरामा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि डडेल्धुरा जिल्ला सदरमुकाम शुक्रबार सिल गरिएको छ । दिउँसो ३ बजेदेखि लागू हुने सिल गरिएको सदरमुकाम क्षेत्र सिल गरिएको हो स्थानिय प्रशासनले जनाएको छ । अतिआवश्यक बाहेक सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएका छन् । सरकारले पसल र कार्यालय खोल्ने निर्णय गरेसँगै जिल्ला सदरमुकाम क्षेत्रमा चहलपहल बढेको थियो । सवारीसाधन र मानिसहरुको चप बढ्दै गइरहेका बेला जिल्लामा बिहीबार एकैदिन ८३ जना नयाँ कोरोनाका बिरामी थपिएपछि सिल गरिएको हो ।
Subscribe
Login
0 Comments


