१२ मंसिर २०८३, शुक्रबार

अहमदाबादबाट गान्धीनगर जाने बाटोमा एम्बुलेन्स देखे, पछि तुरुन्तै आफ्नो वाहनलाई रोक्ने आदेस गरे

एसीपी संवाददाता

१४ आश्विन २०७९, शुक्रबार १८:०४ मा प्रकाशित

भारतिय प्रधानमन्त्री मोदी दुई दिने गुजरात भ्रमणमा छन् । विधानसभा चुनावअघि २९ हजार करोडको उपहार लिएर आफ्नो गृहराज्य पुगेका प्रधानमन्त्रीले शुक्रबार वन्दे भारत ट्रेनलाई झण्डा देखाएर अहमदाबाद मेट्रोमा पनि चढे। यस क्रममा प्रधानमन्त्री मोदीको संवेदनशीलता पनि बाहिर आयो । जब भारतीय प्रधानमन्त्रीले अहमदाबादबाट गान्धीनगर जाने बाटोमा एम्बुलेन्स देखे, उनले तुरुन्तै आफ्नो वाहनलाई रोक्ने आदेस गरे । 

गुजरातका गृहमन्त्री हर्ष सांघवीले ट्वीटरमा आफ्नो भिडियो शेयर गरेका छन् । उनले लेखेका छन्, ‘जनताको सरकार । गान्धीनगरबाट अहमदाबाद जाँदै गर्दा एम्बुलेन्सलाई बाटो दिन प्रधानमन्त्री नरेन्द्र मोदीको काफिले रोकेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x