१ श्रावण २०८३, शुक्रबार
ने.वि.संघद्धारा घोडाघोडीलाई तिन बुदेँ ज्ञापन पत्र

असार २४ सुखड, कैलालीको घोडाघोडी नगरपालिकाका सम्पुर्ण ल देखी लिएर बिभिन्न संचार माध्यामहरुमा समाचार आईरहदा पनि सम्बन्धित निकाय मौन र मुखदर्शक बन्नु आफैमा लज्जाको बिषय हो, जनता रैति र म यहाको शासक हुँ भन्ने सोचलाई त्यागेर समयमै सच्चिन नगरका सम्पुर्ण जनप्रतिनिध नेपाल विद्यार्थी संघ घोडाघोडी नगर कमिटि हार्दिक अनुरोध गर्दछ । अन्यथा तपाइका गलत कार्यहरु ने.वि.संघ टुलुटुल हेरेर बस्ने छैन र तपाइका सकारात्मक कार्यरत जनतामुखी योजनाहरुको हामी साथै साथमा रहनेछौ र आवश्यक परेको अवस्थामा सहयोग गर्न तयार रहेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ । ज्ञापन पत्र बुज्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिंहले चाडो भन्दा चाडोँ सडक मर्मत सम्भार हुने बताए ।
Subscribe
Login
0 Comments



