५ असार २०८३, शुक्रबार

नेपालगन्ज २१ मा नागरिकता विधेयकको विरुद्ध कोणसभा

एसीपी संवाददाता

३ श्रावण २०७७, शनिबार ०३:१२ मा प्रकाशित

जनमत पार्टी बाँके द्वारा नेपालगन्ज वार्ड नंबर२१ मा भेला भइ नागरिकता विधेयकको विरुद्ध कोणसभा गरि बिरोध गरेको छ।

कार्यक्रममा केन्द्रीय सदस्य इरफान अहमद शेष, जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला सचिव राजित राम बर्मा, उपाध्यक्ष दिपक पासी, जिल्ला सदस्यद्वय जाबिर हल्वाइ, हरपाल सिंह, रियाज अंसारी, नाजमा बागवान, कार्यक्रम अध्यक्ष मुजफ्फर हुशेन खान, डुडुवा गाउपालिका अध्यक्ष एंव जिल्ला सदस्य शेष अब्दुल वाहिद शेष विद्यार्थी जनमत संघका केन्द्रीय सदस्यद्वय मुकिम अंसारी र अक्षय सोनकर, राजू अंसारी, अल्ताफ राई, साबिर अंसारी , जनमत युवा संघका जिल्ला सदस्य फारुक हासमी, लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x