५ असार २०८३, शुक्रबार

नेपालगञ्ज उपमहानगरपालिका १९ का २० वर्षीय पुरुष सहित १० जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

५ श्रावण २०७७, सोमबार १२:२० मा प्रकाशित

भेरी अस्पताल नेपालगञ्जमा सोमवार गरिएको स्वाब परीक्षणमा बाँकेका १ सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाव परीक्षण गरिएकोमा नेपालगञ्ज उपमहानगरपालिका १९ का २० वर्षीय पुरुष, दाङ ववई ६ का १८ वर्षीाय महिला र ३५ वर्षीय पुरुष, रुकुम पूर्वको सिस्नेका २ महिला र २ पुरुष, भुमिका १ पुरुष र रुकुमकै पुठाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x