५ असार २०८३, शुक्रबार

अति जोखिम क्षेत्रको रुपमा परिचित त्रिभुवन चोकमा जम्मा हुने मजदुर श्रम क्षेत्रका मानिसहरूको स्वाब संकलन

एसीपी संवाददाता

८ श्रावण २०७७, बिहीबार ०७:३२ मा प्रकाशित

श्याम शाहु – नेपालगंज / जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अति जोखिम क्षेत्रको रुपमा परिचित त्रिभुवन चोकमा जम्मा हुने मजदुर श्रम क्षेत्रका मानिसहरूको स्वाब संकलन गरेको छ ।

आज बिहीवार बिहानै देखी उक्त क्षेत्रमा स्वाब संकलन भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो । त्रिभुवन चोकको श्रम बजारमा बाँके बर्दिया संगै छिमेकी राष्ट्र भारतका बहाराइच जिल्लाका बाबागंज,नानपारा, लगाएत नजिकै रहेका बिभिन्न गाउँबाट नेपालगंज कजदुरी गर्ने शिलशिलामा काम गर्ने आउने गरेको छन् ।

लकडाउनको सुरुवाती दिन देखि बन्द रहेको त्रिभुवन चोकको श्रम बजार सरकारले लकडाउनलाई खुकुलो गरे संगै पुनः सकृय रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x