१२ मंसिर २०८३, शुक्रबार

राप्रपा का धवल शमशेर राणा (राप्रपा) १२०० मत विरुद्ध ३०४ राई

एसीपी संवाददाता

५ मंसिर २०७९, सोमबार १५:१६ मा प्रकाशित

प्रतिनिधिसभा बाँके २ को रुझान आउन शुरु भएको छ । 

राप्रपा का धवल शमशेर राणा (राप्रपा) १२०० मत प्राप्त गरेको बेला पुर्ब मन्त्री  निवर्तमान सासद मो. इश्तियाक राई (जसपा ) ३०४ मत ल्याई पछ्याउँदै छ्न ।  भने सुदीप नरसिंह राणा ( नेपाली कांग्रेस) ९६ मत प्राप्त गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x