५ असार २०८३, शुक्रबार

जिल्ला ट्राफिक कार्यालय द्वारा नियम विपरीत चलाउने गाड़ी लाई नियन्त्रणमा

एसीपी संवाददाता

११ श्रावण २०७७, आईतवार ०२:५७ मा प्रकाशित

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा नियम विपरीत चलाउने गाड़ी लाई नियन्त्रणमा लिई कार्वाही अजय मिश्र, कपिलवस्तु, साउन, जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु ले चेक जाचका क्रममा १२ वटा भारतीय मालवाहक ट्रक नियन्त्रण मा लिई कानुन अनुसार आवस्यक कार्वाही गरेको छ । सवारी साधन चेकिंग गर्ने क्रममा तोकिएको भार भन्दा वढी वजन राखेको र साथमा कागज पत्र नलिई हिडेको सवारी साधन लाई नियन्त्रणमा लि कानुन अनुसार तत्काल जरिवाना गरि, भार कम गरि पठाइने कुरा जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु ले जनाएको छ । (COVID-19) कोरोना भाइरस का कारण चेक जाच मा कमि आएको र लकडाउन खुले पछि पुनः चेक जाच गर्दा मालवाहक ओभर लोड र साथमा आवस्यक कागजात नलिएको हुदाँ प्रचलित कानुन अनुसार कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वाॅर ले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x