५ असार २०८३, शुक्रबार

बाढि पहिरा्ेबाट जोगाउनका लागि राप्ती नदि संग जोडिएका गाउँहरु र बाढिबाट जोखिममा रहेकाहरुलाई जोगाउन पुर्ब तयारी

एसीपी संवाददाता

११ श्रावण २०७७, आईतवार ०४:३२ मा प्रकाशित

जल तथा मौसम बिज्ञान बिभागले आगामी सोमबार र ंमगलबार भारी बर्षा हुने अनुमान गरे पछि प्रकोप ब्यस्पथावपका पुर्ब तयारी अवस्थामा रहेको जनाएको छ । बाढि पहिरा्ेबाट जोगाउनका लागि राप्ती नदि छेउछेउ रहेका बस्ती संग जोडिएका गाउँहरु र बाढिबाट जोखिममा रहेकाहरुलाई जोगाउनका लागि पुर्ब तयारी रहेको छ । जिल्ला आपातकालिक कार्य संचालन बाँकेका सुचना ब्यवस्थापक अधिकृत गौरीलाल बुढाथोकीका अनुसार उद्धारका चाहिने आवश्यक मोटरभोट, रबड भोट , लाइफ ज्याकेट , सायरन , था्रे ब्याग , लगाएतका सुरक्षा समागी्रहरु तयारी अवस्थामा रहेको बताउनु भयो ।
बाँकेका राप्ती नदिमा आउने बाढिका कारण राप्तीसोनारी गाउपलिका, नरैनापुर गाउपालिका र डुडुवा गाउपालिका गरी २५ हजार घर धुरी प्रभावित हुने गरेका छन् । बाढीबाट राप्ती नदि तटिय क्षेत्रका ५ हजार घर धुरी पुर्ण रुपले क्षति अनुमान गरिएको छ । जोखिमबाट उद्धार गर्नका लागि सुरक्षा कार्यालय तथा गाउँ पालिकामा सुरक्षा सामाग्री तयारी आवस्थामा राखिएको छ । बाढीका कारण सो क्षेत्रका बासिन्दाहरुलाई बर्षैनी क्षति ब्योहोर्नु परेको छ । हरेक बर्ष राप्ती नदिका कारण त्यस क्षेत्रका बासिन्दाहरु बर्षेनी जन धन क्षति ब्योहोर्ने परेको । गत महिना बाढिको प्रकोप बढे त पनि त्यस क्षेत्रमा प्रभाव परेको थिएन् तर जल तथा मौसम बिज्ञान बिभागले आगामी सोमबार र ंमगलबार भारी बर्षा हुने अनुमान गरे सग्गै राप्ती नदिका छेउछाउका गाउहरु जेखिमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x