१७ आश्विन २०८३, शनिबार
बाँकेमा प्रहरी सहित ४८ सहित ५१ जनामा कोरोना पुष्टि

नेपालगंज स्थित भेरी अस्पतालकामा हुने गरेको कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएको छ । भेरी अस्पतालका अनुसार बाँकेमा आइतवार थप बाँेकेमा ४८ सहित ५१ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका ४८ जना मध्ये ३० जना प्रहरी हरेको छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बाँकी १६ जना सर्वसाधारण रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो । वडा प्रहरी कार्यालयबाट ५१ जना प्रहरी कर्मचारीको स्वाब लिइएको थियो ।
आइतवार थपिएका संक्रमितसहित बाँकेमा संक्रमितको जिल्ला स्वास्थय कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपाली जनताको सुरक्षामा खटिएका प्रहरीहरु कोरोना संक्रमित हुदाँ आम नागरिक थप सचेत हुन जरुरी रहेको छ । आफ्ना लागि हैन प्रहरी आम जनताको घरमा बस्न् भनेको यो बुझन् जरुरी रहेको छ ।
Subscribe
Login
0 Comments


