१२ असार २०८३, शुक्रबार

बाँकेमा अहिले सम्म संक्रमितको संख्या ६ सय ८५ पुगेको छ

एसीपी संवाददाता

२९ श्रावण २०७७, बिहीबार ११:०७ मा प्रकाशित

बाँकेमा आज थप २२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ८५ पुगेको छ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२ जना संक्रमित थपिएका हुन् । यस्तै भेरी अस्पतालमै गरिएको परीक्षणमा बर्दियाका ८ जना संक्रमित थपिएका छन् । योसँगै बर्दियामा संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x