१२ असार २०८३, शुक्रबार
शिव मन्दिरको प्राङ्गणमा वृक्षारोपण

सिरहा ना.पा. ८ को शिव मन्दिरको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन सतेन्द्र यादव सिरहा साउन ३० । सिरहा नगरपालिका वडा नं. ८ मा स्थित शिव मन्दिरको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सिरहा नगरपालिका ८ का युवा रुपेश कुमार यादवको अध्यक्षता भएको थियो भने कार्यक्रमको उदघाट्न सिरहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नागेश्वर यादवले गरेको थियोे । सो कार्यक्रममा मिथलेश गुरमैता , राजेश यादव, रुपेश यादव, शम्भु ठाकुर, मनोज यादव, बिजय साह लगायतको उपस्थिति रहियो ।
Subscribe
Login
0 Comments



