१२ असार २०८३, शुक्रबार

कोरोना संक्रमितका लागि न्यू इन्द्रणी होटल आइसोलेशन बन्दै

एसीपी संवाददाता

३१ श्रावण २०७७, शनिबार ०५:३१ मा प्रकाशित

नेपालगन्जमा कोरोना संक्रमण बढदै जाँदा बिभिन्न होटल ब्यवसायीहरुले आफ्नो होटललाई संक्रमितहरुका लागि आइसोलशन बनाउन तयार भएका छन् । केहि दिन आगाडी सिटी प्यालेसमा आइसोलेशनमा परिवर्तन गरेको थियो अहिले महगो भयो भने जन गुनासो समेत आएको थियो । भने अहिले न्यूरोड स्थित रहेको न्यू इन्द्रणी होटल सुविधा सम्पन्न सस्तो दरमा दिने जनाएको छ । अहिले १३ सय देखि ३५ सय सम्म दर रेट राखेको छ । बाँकेमा अहिले थप भएका संक्रमितसँगै कूल संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । तीमध्ये अहिले सम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x