१२ मंसिर २०८३, शुक्रबार

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

एसीपी संवाददाता

९ फाल्गुन २०७९, मंगलवार ०८:५० मा प्रकाशित

टर्कीमा फेरि अर्को भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको प्रभाव सिरियामा पनि परेको छ । भूकम्पमा परेर ३ जना मानिसको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको अल जजिराले जनाएको छ ।

केही समयअघि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । ४४ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x