११ मंसिर २०८३, बिहीबार

मनोविज्ञानको बाटोमा हिँडाउने-कोइराला

एसीपी संवाददाता

२४ भाद्र २०७७, बुधबार ०७:२६ मा प्रकाशित

बि.पी.को समाजबाद बिर्सेर कांग्रेस बालियो बनाउन सकिन्न । बि.पी. ब्यक्ति होइन बाद हो। बि.पी. अन्तरास्ट्रिय नेता हुन। बि.पी.,नेल्शन मंण्डेला,महत्मा गाँधी, मार्टिन लुथर, अब्राहम लिकंन जस्ता नेताहरु गरिब पारिवार संग तुलना गरेर समाजबादको निर्माण गरे ।

समाजलाई उलट्पुलट उग्ररूपमा बिश्वास गर्नेहरू क्रान्तिकारी समाजबादको पक्षमा उभ्भयाए। तर बि.पी.को समाजबाद एउटा झुपडी,एक हल गोरु,एउटा दुहुनो गाई, र खेत संग जोडे । नेपाल एउटा कृषिप्रधान देश हो र आज सम्म पनि नेपाली जनता कृषिमै निर्भर छन । यसकारण नेपाली कांग्रेसलाई हामी सबै मिलि १४औं बाट सुधार्ने आभियानमा लाग्नुपर्छ। किनकी जब सम्म पार्टीमा सुकिला मुकिलाको हाबी हुन्छ तबसम्म काँग्रेस सुध्रिदैन। कांग्रेस सुध्रिनुको लागि एउटा साईकल चढ्ने हैसियत भएको मान्छे कांग्रेसको उदयमान नेता स्थापित हुनुपर्छ ।अन्त्यमा पुन: नेपाली राजनीति र साहित्यका शिखर पुरुष बीपी कोइराला हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । नेपालको राजनीतिलाई लोकतान्त्रिक समाजवाद र साहित्यलाई सूक्ष्म मनोविज्ञानको बाटोमा हिँडाउन उहाँले गर्नुभएको योगदान अतुलनीय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x