१२ मंसिर २०८३, शुक्रबार

रुससँग लड्न युक्रेनलाई अमेरिकाले पठायो ४०० मिलियन डलरको हतियार

एसीपी संवाददाता

२० फाल्गुन २०७९, शनिबार ११:२६ मा प्रकाशित

किभ : रुससँग युद्धरत युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डल बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको छ ।

रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको बताएको छ ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० अर्ब डलरभन्दा बढी सहयोग पठाइसकेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x