१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका लागि २३ जना उपाध्यक्ष निर्वाचित

एसीपी संवाददाता

२७ फाल्गुन २०७९, शनिबार ०९:२६ मा प्रकाशित

बेइजिङ– चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) शीर्ष राजनीतिक सल्लाहकार निकायको १४ औँ राष्ट्रिय समितिको उपाध्यक्षमा शुक्रबार २३ जना निर्वाचित भएका छन्।

नवनिर्वाचित उपाध्यक्षहरूमा शि ताइफेङ, हु चुनहुवा, शेन युएयु, वाङ योङ, झोउ छ्याङ, पग्बाल्हा गेलेग नामग्याई, हो हाउ वाह, लेउङ चुन–यिंग, बातेर, सु हुई, शाओ होङ, गाओ युनलोङ, चेन वु, मु होङ, सियान हुई, वाङ डोङफेङ, जियांग सिन्जी, जियाङ जुओजुन, हे बाओक्सियांग, वाङ गुआङकियान, किन बोयोङ, झू योङक्सिन र याङ जेन रहेका छन् ।

त्यसैगरी वाङ दोङफेङ भने समितिको महासचिवमा निर्वाचित भएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x