१२ मंसिर २०८३, शुक्रबार

इरानबाट ४३२७ जना अफगानिस्तानका शरणार्थी घर फर्किए

एसीपी संवाददाता

१७ चैत्र २०७९, शुक्रबार १०:३६ मा प्रकाशित

काबुल,  । इरानबाट ४ हजार ३ सय २७ जना अफगानिस्तानी शरणार्थीहरु घर फर्किएको छ ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले बिहिवार जारी विज्ञप्ति अनुसार बितेका ६ महिनामा ३ लाख शरणार्थी इरानबाट स्वदेश फर्केको हो ।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आहवान गरिरहेका छन् ।
देशको शासन सम्हालेपछि तालिबान सरकारले मातृ भूमिको सेवामा आउन उनीहरूलाई आग्रह गर्दै आएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x