१२ मंसिर २०८३, शुक्रबार

अमेरिकाको अलाबामा राज्यमा गोली प्रहार हुँदा ४ जनाको मृत्यु, थुप्रै घाइते

एसीपी संवाददाता

५ बैशाख २०८०, मंगलवार ०५:४३ मा प्रकाशित

एजेन्सी । अमेरिकाको अलाबामा राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ ।

अलाबामा राज्यको डेडेभिल शहरमा जन्मदिन मनाउन भेला भएका माझ एक व्यक्तिले गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो । साेही घटनामा थुप्रै मानिस घाइते भएकाे जनाइएकाे छ ।

लाबामा राज्यको सानो शहरका रुपमा लिइएको डेडेभिलको डान्सबारमा आयोजना गरिएको जन्मदिनको पार्टीमा १ सय भन्दा बढी सहभागी भएकै समयमा भएको गोली काण्डकाबीच भागदौड मच्चिंएको थियो ।

गोली प्रहार गर्ने व्यक्ति पक्राउ परे नपरेको बारेमा भने केही खुलाईएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x