१ श्रावण २०८३, शुक्रबार
जसपा बाँकेको विरोध कोण सभा

जनता समाजवादी पार्टी बाँकेल सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने र विभिन्न प्रकारका विरोध कार्यक्रम अन्र्तगत कोण सभा गरेको छ ।
संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु प्नि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा बिरोध कोण सभा गरेको छ । जिल्ला संयोजक कमरुदिन राई सहित नेता कार्यकतार्ले सम्बोधन गरेको छन ् ।

Subscribe
Login
0 Comments



