१२ मंसिर २०८३, शुक्रबार

दक्षिण चीन सागरमा फिलिपिन्सको सैन्य जहाज र चिनियाँ सैन्य जहाज बीच भिड्न्त

एसीपी संवाददाता

१६ बैशाख २०८०, शनिबार ०९:४८ मा प्रकाशित

एजेन्सी । दक्षिण चीन सागरमा फिलिपिन्सको सेना र चिनियाँ सेनाहरु बीच भिडन्त भएको जनाइएको छ ।
फिलिपिन्सका कोस्ट गार्डले शुक्रबार दक्षिण चीन सागरमा चिनियाँ जहाजहरू सँगको भिडन्तमा संलग्न भएको बताएको हो ।
एउटा चिनियाँ जहाजले फिलिपिन्सको जहाजबाट करिब १५० फिटको दूरीमा “खतरनाक चाल चलाएको“ थियो, जबकि अन्य दुई जहाजले “आक्रामक रणनीति“ प्रदर्शन गर्यो, जसले “फिलिपिन्सको जहाजको सुरक्षाको लागि निकै महत्वपूर्ण खतरा“ देखिएको फिलिपिन्सको अधिकारीहरुले जनाएका छन् । हिन्दुस्तान टाइम्सबाट ।


चीनको विमान ताईवान् को सिमानामा प्रवेश , चिनियाँ हैकमवादको नमुना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x