१ श्रावण २०८३, शुक्रबार

लागु औषध कोरेक्स सहित किराना समान बरामद

एसीपी संवाददाता

७ आश्विन २०७७, बुधबार ०९:०१ मा प्रकाशित

पुरानो तस्बिर फाईल

जिल्ला बाँके डुडुवा गाउँपालिका ५ मिलनचोक स्थित ईलाका प्रहरी कार्यालय । बनकट्टी क बाँकेबाट प्रहरी नायब निरिक्षक देबीलाल घर्तीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा जिल्ला बाँके नेपालगंज उपमहानगर १८ लग्दहवा बस्ने बर्ष अंनदाजी ३२ को पप्पु बेहनाले चलाएको भे १ प ८४६१ नं. को मोटरसाइकिलमा किराना सामान अंन्दाजी मुल्य रु ८,८००।

बराबरको सामान, लागु औषध कोरेक्स २८ सिसि बरामद गरी चालकको, मोटरसाइकिल पछाडी सवार बाँकेकै बर्ष अंन्दाजी ३५ को जिलेदार हरीजनलाई नियन्त्रणमा लिईएको र ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेबाट थप अनुसन्धान भई रहेको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x