१० मंसिर २०८३, बुधबार

सीता दाहालको निधनमा मोदी मर्माहत, प्रचण्डलाई पठाए नेपालीमा शोक सन्देश

एसीपी संवाददाता

२८ असार २०८०, बिहीबार १०:३८ मा प्रकाशित

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले सीता दाहालको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी एवं माओवादी केन्द्रकि सल्लाहकार सीता दाहालको आज विहान निधन भएको थियो ।

निधनप्रति दु:ख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले आफू मर्माहत भएको बताएका छन् । मोदीले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

मोदीले समकक्षी प्रचण्डप्रति समवेदना पनि प्रकट गरेका छन् ।

Screenshot_20230712_141201_Twitter.jpg

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x